सृजनात्मक महिला समूहले शुक्रबार नेपाल आर्ट काउन्सिल बबरमहलमा आयोजित कार्यक्रममा साहित्यकार एसपी कोइरालाको कविता संग्रह अङ्ग्रेजी कविताकृति ‘सङ्गस अफ स्वालोज्’ (गौँथलीहरुको गीत) को सार्वजनिक कार्यक्रमको उद्घाटन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : नवीन पौडेल